रास्वपाको महाधिवेशन स्थल परिवर्तन

1 hour ago 38
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको रत्ननगर नगरपालिकास्थित होटल स्टारमा गर्ने भनिएको महाधिवेशन अब भरतपुरमा हुने भएको छ। पार्टीका अनुसार महाधिवेशन चितवन ...
पुरा समाचार पढ्नुहोस