समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि स्पष्टीकरण माग्ने तयारी

1 hour ago 44
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यस विषयमा मन्त्रालयसँग औपचारिक जवाफ माग्ने तयारी गरेको छ । मंगलबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले पूर्वजान...
पुरा समाचार पढ्नुहोस