काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल बनेको आफ्नो पुरानो भिडियोबारे स्पष्टीकरण दिएकी छन्। कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरिरहेको दृश्य सार्वजनिक भएपछि आलोचना बढेपछि उनले...