पूर्वाधार विकासमन्त्री लम्सालसँग निर्माण व्यवसायीको भेट, ‘मूल्य समायोजनामा ढिलाइले संकट निम्तियो’

1 hour ago 19

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विकास आयोजनाको मूल्य समायोजन गर्न फेरि पनि सरकारको ध्यानाकर्षण गराएको छ।

महास्घको टलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर पश्चिम एसियाको युद्धका कारण इन्धनका साथै बिटुमिन लगायत निर्माण...

पुरा समाचार पढ्नुहोस