किसानको खातामा सिधै अनुदान, युवालाई स्टार्टअप कर्जा : मधेश बजेटको नयाँ मोडल

1 hour ago 32
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटले कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य, पूर...
पुरा समाचार पढ्नुहोस