काठमाडौँ । मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न विपक्षी दलले माग गरेपछि केही समयका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सञ्चालनमा आएको छ । बजेटसम्बन्धी छलफल चलिरहँदा मन्त्रीहरू सदनमा उपस्थित नभएको विष...