जेठ महिनामा रोजगारीका लागि ६१ हजार विदेशिए

1 hour ago 27

२ असार, काठमाडौं । जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन् ...

पुरा समाचार पढ्नुहोस