दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

1 hour ago 28
मान्म (कालीकोट)। दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ। स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो। कालीकोटको खाडाँचक्र नगरपालिका–१ को...
पुरा समाचार पढ्नुहोस