काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै त्यसले देश विकासको स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै महरले बजेटमा जनअपेक्षाअनुसार परिवर्तनक...