डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले गरे छतबाट हाम फालेर आत्महत्या

1 hour ago 68
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले छतबाट हाम फालेर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२२ घर भई प्लस टुमा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेका छन्। उनले सोमबार बिहान कलेज भवनको छतबा...
पुरा समाचार पढ्नुहोस