काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका इतर समूहका नेता कृष्णप्रसाद सिटौलाबीच झापामा भेटवार्ता भएको छ । काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार धुलाबारीमा भएको भेटका क्रममा दुवै नेताले केही समय व्यक्तिगत रूपमा छलफल गरे...