भदौ २४ गते ध्वस्त पारिएको युलेन्सले आयोजना गर्‍यो दीक्षान्त समारोह

1 hour ago 47
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आगजनी र तोडफोड गरेर ध्वस्त पारिएको युलेन्स स्कुलले यस वर्षको दीक्षान्त समारोह आयोजना गरेर आफू सामान्य अवस्थामा फर्किएको सन्देश दिएको छ।
पुरा समाचार पढ्नुहोस