सनातन सम्मेलनमा विश्वप्रसिद्ध गुरु अवधेशानन्द गिरि आउँदै, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

1 hour ago 27

विराटनगर / हिन्दू दर्शन, वैदिक चिन्तन तथा आध्यात्मिक नेतृत्वका अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तित्व स्वामी अवधेशानन्द गिरि आगामी असार ६ गते विराटनगरमा आयोजना हुने ‘सनातन सम्मेलन’मा सहभागी हुन नेपाल आउने भए...

पुरा समाचार पढ्नुहोस