नेप्सेले डेढ महिनापछि पायो अध्यक्ष, अर्थमन्त्री वाग्लेले सहसचिव लम्साललाई दिए नेतृत्व

1 hour ago 33

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले पाएका छन्।

अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका लम्साललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेप्सेको अध्यक्षको जिम्म...

पुरा समाचार पढ्नुहोस