वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा निकासा सुरु

1 hour ago 18

वीरगञ्ज २ असार

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन्। निमित्त नगरप्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलमको पहलमा कर्मचारीह...

पुरा समाचार पढ्नुहोस