नेपाल औषधि व्यवसायी संघ मोरङको ५३औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाइने
1 hour ago
41
विराटनगर : नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले आफ्नो ५३औँ स्थापना दिवसको अवसरमा असार ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी स्थापना दिवसका अवसरमा