'खुट्टा भाँच्नू' भन्ने मन्त्री लम्सालले रास्वपा सांसद रहेका यी ठेकेदारलाई गर्न सक्लान् कारबाही?

1 hour ago 59
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडकमा रहेको बिजुलीको पोल नसार्ने ठेकेदारको 'खुट्टा भाँच्नू' भन्दै निर्देशन दिएपछि बुटवलमा अहिले एउटा प्रश्न उठेको छ — के उनी यस्तै निर्देशन रास्वपाका निर्वाचित सांसद तथा ठेकेदार तौफिक खानका हकमा पनि दिन सक्छन्?
पुरा समाचार पढ्नुहोस