बजेटमा योजनाहरू स्पष्ट रूपमा आएनन् : सांसद दुलाल

1 hour ago 27

२ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । बजेटमा...

पुरा समाचार पढ्नुहोस