काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा प्रसारित भइरहेको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छन् । गुडिरहेको सवारी साधनको झ्यालबाट बाहिर निस्किएको अवस्थामा देखिएको भिडियो सार्वजनिक भएपछि भट्टराईले सामा...