सिंहदरबार प्रबलीकरणको कार्यतालिका फेरिँदै, मंसिरको समयसीमा चुनौतीपूर्ण

1 hour ago 79
काठमाडौं। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको मुख्य भवनको पुनःस्थापना र प्रबलीकरण (रेट्रोफिटिङ) कार्य नयाँ भवन निर्माण गर्नुभन्दा निकै जटिल र संवेदनशील रहेको बताएका छन्। र...
पुरा समाचार पढ्नुहोस