काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदीय समितिहरूको काम प्रभावकारी भए पनि संसद्को गरिमा कायम राख्ने विषयमा अझै सुधार आवश्यक रहेको बताएकी छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले समितिका छलफलमा मन्त्रीहरूको नियमित उ...