मनसुनजन्य जोखिम रोक्ने पूर्वतयारीबारे संसद्लाई जानकारी गराउन सांसद गजुरेलको माग

1 hour ago 82

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ग...

पुरा समाचार पढ्नुहोस