चिकित्सा शिक्षामा कानुनी रिक्तता अन्त्य: स्नातकोत्तर तहसम्मै निःशुल्क छात्रवृत्ति अनुदानको बाटो खुल्यो

1 hour ago 98
काठमाडौैं। चिकित्सा शिक्षा आयोगले ‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको विशेष बैठकले उक्त कार्यव...
पुरा समाचार पढ्नुहोस