काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ । लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५५/०८२-८३ (खुला/समावेशी), न्याय सेवा, न्याय समूह र प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र रा...