दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न आग्रह

1 hour ago 33
काठमाडौँ । दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य संरक्षण तथा स्वास्थ्य सेवामा सहज पहुँचको विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत बीच मन्त्रालयमा भ...
पुरा समाचार पढ्नुहोस