काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएका समस्याप्रति सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक पहल कमजोर हुँदा किसान र व्यवसायी प्रभावित भएका छन्। संसद्...