काठमाडाैं। सन्तान जन्मिएपछि उसको स्वास्थ्यलाई लिएर अभिभावकहरू निकै सचेत हुन्छन्। तर, धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि कतिपय गम्भीर रोगहरू बच्चा जन्मनुअघि नै, आमाको गर्भमा छँदा नै पहिचान गर्न सम्भव हुन्छ। विशेषगरी मिर्गौला, पिसाबको थैली, मूत्रनली तथा...