सङ्खुवासभा कारागार हत्या प्रकरण: १५ जनालाई जन्मकैद

1 hour ago 61

खाँदबारी (सङ्खुवासभा) । जिल्लाको खाँदबारीस्थित जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या भएको घटनामा अदालतले १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

२०८० साउन २४ गते भएको उक्त घटनामा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी...

पुरा समाचार पढ्नुहोस