रुट परमिट वितरणमा सुधार आवश्यक, ट्राफिक चाप र दुर्घटना नियन्त्रणका लागि एसएसपी काफ्लेको सुझाव

1 hour ago 70
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकको अवस्था र जोखिम मूल्यांकन नगरी सवारी साधनलाई रुट अनुमति दिने अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार व...
पुरा समाचार पढ्नुहोस