काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले नेपालको सिमाना र छिमेकी मुलुकहरूसँगको द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले सीमा क्षेत्रमा देखिएका विविध समस्याहरूको...