सडक सुरक्षामा सरकार र मन्त्रालय गम्भीर भएनन्, ठेक्कापट्टामै फुर्सद छैन: सभापति आशिष गजुरेल

1 hour ago 58
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो अत्यन्तै संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको भन्दै कडा आपत्ति जनाएका छन्। मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक ब...
पुरा समाचार पढ्नुहोस