रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गर्‍यो

2 days ago 45

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। अधिवे...

पुरा समाचार पढ्नुहोस