काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । मंगलबार सम्पन्न मतदानमा आफ्ना निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीलाई भारी मतान्तरले पराजित गर्दै विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका हुन्...