महाधिवेशन तयारीमा रास्वपा : ६४ जिल्ला र चार प्रदेशमा संगठनात्मक नेतृत्व चयन

1 hour ago 32
काठमाडौँ । पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश तहमा संगठनात्मक अधिवेशन सम्पन्न गरेको जनाएको छ । हालसम्म ६४ जिल्लासहित चार प्रदेशमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको पार्टीले जानकारी दिएको हो ।...
पुरा समाचार पढ्नुहोस