पछिल्ला छलफलहरूले एउटा संकेत भने स्पष्ट गरेका छन्–सुरुमा चर्चा भएजस्तो ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका सबै कर्मचारीलाई एकैपटक अवकाशमा पठाउने मोडेलको सम्भावना क्रमश: कमजोर बन्दै गएको छ। काठमाडौँ । संघीय निजामती सेवा ऐनमार्फत ३० वर्ष सेवा अवधि...