पार्टी मिलाउन केन्द्रित छलफल, झापामा सिटौला–शर्मा ‘वान टु वान’ वार्ता
1 hour ago
46
झापा : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरण र गुटगत दूरी कम गर्दै पार्टीमा एकता कायम गर्ने विषयमा केन्द्रित भएर कांग्रेसका दुई नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीका उपसभापति विश्वप्रकाश शर्मा बीच आज झापामा छुट्टै