सुनको भाउ बढ्यो, चाँदी घट्यो

1 hour ago 37

२ असार, काठमाडौं । मंगलबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार २ सय र...

पुरा समाचार पढ्नुहोस