प्रि-ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से

1 hour ago 59
काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १०.७४ अंकले बढेर २७२२.५१ विन्दुमा अडिएको छ। प्रि-ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ३९ हजार ७८७ कित्ता सेयर २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँमा खरिदबि...
पुरा समाचार पढ्नुहोस