काठमाडौं । चर्चित सेफ सन्तोष साह ठगीसम्बन्धी मुद्दामा पीडित पक्षलाई ४ लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएपछि हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार साहले ठगीको रकम पीडितलाई बुझाएर त्यसको प्रमाण पेश ग...