४० वर्षमा विश्वकपमा डेब्यु गर्दै मैदानमा जादु देखाएका गोलकिपर भोजिन्हा

1 hour ago 44

२ असार, काठमाडौं । एटलान्टा स्टेडियममा खेल सकिएपछि सबै क्यामेराहरु उनी तर्फ नै तेर्सिए । उनको आँखा आँशुले रसायो । उमेरले चार दशक पार गरिसकेका खेलाडीले विश्वकप जस्तो मन्चमा स्पेन जस्तो बलियो टिम विरुद्ध सानदार प्रदर्शन गरेपछि यो स्वभाविक थियो । विश...

पुरा समाचार पढ्नुहोस