ट्राफिक प्रहरी कारबाही: २१ लाख ८६ हजार राजस्व दाखिला

1 hour ago 40
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । म...
पुरा समाचार पढ्नुहोस