परराष्ट्र मन्त्री खनाल बेइजिङमा ब्यस्त, भेटघाट जारी

1 hour ago 56

काठमाडौं, २ असार । चीनमा परराष्ट्र मन्त्री शिशिर खनालको ब्यस्तता बढदो रहेको छ ।

आज बिहान बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पराराष्ट्र मन्त्री खनालले द्दिपक्षीय भेटघाट गरेका छन् ।
...

पुरा समाचार पढ्नुहोस