काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई तत्काल सच्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त विषय संसद्को अभिलेखबाट हटाउने विषयमा सभामुखले निर्णय गर्नुपर्...