सुनचाँदीको कारोबार मूल्यमा घटबढ, सुन तोलामा ३०० बढ्दा चाँदी २५ रुपैयाँ सस्तियो

1 hour ago 55

काठमाडौं। साताको तेस्रो दिन सुनको मूल्यमा सामान्य बढोत्तरी छ भने चाँदी घटेको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा ३ सय रुपैयाँ बढेको छ। चाँदी २५ रुपैयाँ घटेको छ।

मंगलबार सुनको कारोबार मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्...

पुरा समाचार पढ्नुहोस