काठमाडौं। नेपालमा यस वर्षको मनसुन सुरु हुन अझै केही दिन ढिला हुने भएको छ। गत वर्षको तुलनामा यस वर्ष तीन दिन ढिला भइसक्दा पनि मनसुन भित्रिन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार नेपालमा मनसुन सरदर जुन १३ ...