काठमाडौँ । उपप्रमुखबाट दुर्व्यवहार भएको भन्दै शिक्षा अधिकृतले कारबाहीको माग गरेका छन् । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षा अधिकृत बलिराज शाहीले नगर उपप्रमुख गणेशबहादुर शाहीबाट कार्यालय समयमा गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयास भएको आरोप ल...