धनकुटामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

1 hour ago 34

२ असार, धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किंलदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान धनकुुटा नगरपालिका वडा नं. ४ स्कुलडाँडा नजिकै धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै ...

पुरा समाचार पढ्नुहोस