आइतबारको सार्वजनिक बिदा खारेज

45 minutes ago 93
काठमाडौं। सरकारले दुई दिन सार्वजनिक बिदा दिने यवस्था खारेज गरेको छ। गृह मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार परीक्षणका रूपमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको हो। सरकारले देशभरका सबै सरकारी कार्यालयमा ...
पुरा समाचार पढ्नुहोस