काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा तीनवटा महत्वपूर्ण नयाँ फिचर थप्ने तयारी गरेको छ । रिपोर्टअनुसार, नयाँ अपडेटमा नयाँ वाच फेस, प्रयोगकर्ताले आफूअनुसार परिवर्तन गर्न सक्ने क्यामेरा एप तथा सिरीमा तेस्रो पक्षका एआई च्याटबोट प्रयोग गर्न सकिने सुविधा सम...