काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा उपाधि दाबेदार ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै हैटीविरुद्ध पहिलो हाफमै ३-० को सुविधाजनक अग्रता बनाएको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले खेलको सुरुवाती समयदेखि नै हैटीला...